Logo

Student Corner

होली

Written by: Saanvi Prasai - 35029, Grade I

Posted on: 11 December, 2023

मलाई मन पर्ने चाड होली हो । होलीमा हामी धेरै प्रकारका रङहरू प्रयोग गर्छौँ । हामी परिवार र साथीभाइका साथमा सँगसँगै रङ खेल्छौँ । मलाई रङ खेल्दा खुसी लाग्छ । हामी पिच्कारी र लोला पनि खेल्छौँ । हामी अबिर सबैलाई लगाएर हाेली रमाइलोसँग खेल्छौँ ।