Logo

Student Corner

मेरो मन पर्ने चाड

Written by: Khushi Rani Dahal - 35011, Grade I

Posted on: 07 December, 2023

मेरो मन पर्ने चाड तिहार हो । तिहार पाँच दिनसम्म मनाइन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका र माला लगाइदिन्छन् । तिहारमा देउसी भैलो खेलिन्छ । तिहारमा पिङ पनि खेलिन्छ । तिहारमा चङ्गा उडाइन्छ । तिहारमा काग, कुकुर, गाई, गाेरुकाे पुजा गरिन्छ । तिहार धेरै रमाइलाे हुन्छ |