Logo

Student Corner

मलाई मन पर्ने किताब

Written by: Shivyana Poudel - 34036, Grade II

Posted on: 07 December, 2023

 मलाई मन पर्ने किताब गणित हो । गणित किताबमा हिसाब गर्दा मलाई रमाइलो लाग्छ । गणितमा अङ्कहरू थप्ने र घटाउने हुन्छ । गणितमा हामी जाेड, घटाउ, गुणन गर्छाैँ । गणितले गर्दा पैसाको लिने र दिनेकाे काम गर्न सजिलो हुन्छ । गणित बुझेपछि घडीमा समय हेर्न जानिन्छ । गणित बुझेपछि समयको हिसाब राख्न सकिन्छ । गणितमा मैले जोड, बिजोड, अङ्क ज्ञान जस्ता धेरै कुराहरू सिकेँ ।