Logo

Student Corner

दसैँ

Written by: Grehaa Shrestha - 35008, Grade I

Posted on: 05 December, 2023

दसैँ नेपालीहरूको महान चाड हो । दसैँ नाै दिनसम्म पूजा गरेर मनाइन्छ । दसैँमा मिठामिठा परिकार खाइन्छ र विभिन्न मन्दिरहरू पनि गइन्छ । दसैँमा हामीहरू टीका र जमरा लगाउँछौँ । दसैँमा हामी चङ्गा पनि उडाउँछाैँ । दसैँमा हामीहरू नयाँ लुगा लगाउँछाैँ र धेरै रमाइलो गर्छौं त्यसैले दसैँ  मलाई सबैभन्दा धेरै मन पर्ने चाड हाे ।