Logo

Student Corner

जीवन

Written by: Aaradhya Prasai - 28001, Grade VIII

Posted on: 30 November, 2023

कस्ताे गीतजस्ताे जीवन रहेछ

सुर मिलाएर चल्नुपर्ने ।


 

एउटा लक्ष्य पो रहेछ

जसरी पनि हासिल गर्नु पर्ने ।


 

गीत जस्तै सुरिलो बनाउनु छ

यो जीवनलाई ।


 

माया गर्ने धेरै पाइन्छ

तर अन्त्यमा सबैले छाड्ने नै हो  ।


 

एउटा परीक्षा रहेछ यो जीवन 

राम्रो फल ल्याउनु पर्ने  ।


 

जसरी भए पनि हामी

उचाइलाई छुनै पर्ने  ।


 

जीवन एउटा फल रहेछ 

त्यो मिठास नपाइ सुखै नहुने ।