Logo

Student Corner

कलम

Written by: Aarshika Poudyal - 34041, Grade II

Posted on: 30 November, 2023

कलम लेख्न र चित्र बनाउन प्रयोग गर्ने गरिन्छ । कलम सबैजनाले प्रयोग गर्छन् । हामी कलमले मनको कुरा लेख्न सक्छौँ । कलम फरक रङ्गका हुन्छन् । कलम राताे, निलाे, कालाे, हरियाे  विभिन्न रङ्गकाे हुन्छ । विद्यालयमा  बालबालिकाले कलमको रुपमा सिसाकलम प्रयोग गर्छन् भने ठुला व्यक्तिहरूले कलमको रुपमा डटपेन प्रयोग गर्छन् । सिसाकलम काठ र लिडले बनाएको हुन्छ भने डटपेन मसीले बनाएको हुन्छ ।