Logo

Student Corner

मेरो विद्यालय

Written by: Ketan jung Koirala - 35010, Grade I

Posted on: 30 November, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । म कक्षा एकमा पढ्छु । मेरो विद्यालय सिफलमा छ । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । मेरो विद्यालयमा फुटबल पनि खेलाउनु हुन्छ । मेराे विद्यालयमा हरियाली छ । यहाँ खेल्ने चाैर छन् । ठुलाठुला भवन पनि छन् ।