Logo

Student Corner

दसैँ

Written by: Kesha Koirala - 35009, Grade I

Posted on: 29 November, 2023

दसैँ हाम्रो महान चाड हो । दसैँमा हामी दुर्गा भवानीकाे पूजा गरी टीका र जमरा लगाउँछौँ । विभिन्न मन्दिर पनि जान्छाैँ । दसैँमा हामी मामाघर जान्छौँ र सबै जनासँग टीका लगाउँछौँ । दसैँमा हामी मिठामिठा खानेकुरा खान्छौँ । दसैँमा हामी नयाँ लुगा लगाउँछौँ र हामी पिङ पनि खेल्छौँ ।