Logo

Student Corner

मेराे स्कुल

Written by: Pradnesh Singh Basnet - 2026023, Grade VI

Posted on: 08 September, 2020

हाम्रो स्कुल हामीलाई लाग्छ साह्रै जाती 

सबै कुरा पाउँछु मैले स्कुल  मेराे साथी ।

 

 वातावरण राम्रो हुन्छ  घाम  पनि लाग्छ 

जाडोयाममा घाम ताप्दा न्यानो धेरै हुन्छ 

 

 हरियाली जताततै  चिसो हावा लाग्छ 

 साथीसँग खेल्दा  पढ्दा  मनै  रमाउँछ ।

 

  शिक्षक मेरा साथीजस्ता धेरै मायालु छन्

  पाठशालामा खेल्दा बस्ता रम्छ मेरो मन  ।

 

 विद्यालय वरपर  सफा सुन्दर  शान्त

तन घरमा मन मेराे विद्यालय जान्छ ।