Logo

Student Corner

तिहार

Written by: Ayansh Pandey - 35005, Grade I

Posted on: 27 November, 2023

तिहार पाँच दिनसम्म मनाइन्छ । यी पाँच दिनमा कागतिहार, कुकुर तिहार गाईतिहार, गोरुतिहार  र भाइतिहार पर्दछन् । तिहारमा सबैको घरदैलोमा झिलिमिली बत्ती बालिन्छ । तिहारमा चङ्गा उडाइन्छ । तिहारमा साथीभाइ मिलेर देउसी भैलो खेलिन्छ । तिहारमा हामी सेलरोटी पनि खान्छौँ