Logo

Student Corner

हामी

Written by: Ketan jung Koirala - 35010, Grade I

Posted on: 24 November, 2023

सानै छौँ हामी, सानै छाै तिमी 

सानै छन् कुराकानी 

पढेर ठुलो हुने हाम्रो सपनी 

कापी किताब बोकेर 

स्कुल हामी जान्छौँ

 स्कुल गएर हामी 

साथीभाइसँग बस्छौँ

पढ्छाैँ, खेल्छौँ, खान्छौँ

हामी रमाइलो गर्छाैँ 

 स्कुलमा गई नयाँ कुरा सिक्छाैँ