Logo

Student Corner

मेरो विद्यालय

Written by: Riyansh Shrestha - 34047, Grade II

Posted on: 24 November, 2023

मेरो विद्यालयकाे नाम सिफल स्कुल हो । मेरो विद्यालय काठमाडौँमा छ । म कक्षा २ मा पढ्छु । मलाई मेरो विद्यालय धेरै राम्रो लाग्छ । मेरो विद्यालयकाे पाेसाक छैन । म बस चढेर विद्यालय जान्छु । हाम्रो विद्यालयमा पढाउने तरिका अरु विद्यालयकाे तुलनामा फरक छ । हाम्रो पढाइ ९ बजेदेखि सुरु भएर ३ः४५ मा समाप्त हुन्छ । मलाई मेरो विद्यालयकाे गुरु गुरुआमाहरू साह्रै  मन पर्छ ।  मलाई मेरो विद्यालयमा साथीहरूसँग खेल्न धेरै मन पर्छ । मेरो विद्यालय हप्ताको पाँच दिन लाग्छ  भने दुई दिन बिदा हुन्छ । मेरो विद्यालयमा धेरै नयाँ कुरा सिक्न पाइन्छ ।