Logo

Student Corner

देशभक्त नेपाली

Written by: Pasang Doma Sherpa - 30019, Grade VI

Posted on: 22 November, 2023

 हाम्राे देश नेपाल हो हामी नेपाली हाैँ

देश हाम्रो मातृभूमि हाम्राे साझा घर हाे

 नेपाल आमाका हामी हौँ असल सन्तान

आमा पुकार्छौ यो देशलाई गर्छाै यसकाे मान


 

  भिन्न भिन्न जात जाति भिन्न भिन्न भेष

 भिन्न भिन्न धर्म संस्कृति भिन्न छ नि भाषा

 एकताबद्धका साथ बस्छन् यहाँ सबै 

  उनेका माला झैँ मिलेर बस्छन् जम्मै


 

  तीन वटा भौगोलिक क्षेत्रहरू हिमाल, पहाड र तराई

  आफन्त हाैँ सबैजना छैनाैँ  काेही पराई