Logo

Student Corner

मोटोपन

Written by: Aarush Yadav - 34021, Grade II

Posted on: 22 November, 2023

मोटोपन अहिलेको विश्वको जल्दोबल्दाे समस्या हो । मानिसको जीवनको शैली र खानपानले मोटोपनको समस्या निम्त्याउँछ । खानामा अत्याधिक चिल्लाे र गुलियो खाएर नियमित व्यायाम नगरे मोटोपन हुन सक्दछ । माेटाेपन धेरै राेगहरूसित जाडिएकाे छ । मोटोपनले मधुमेह, उच्च रक्तचाप, विशेष किसिमका रोगलगायत मिर्गौला र कलेजोको रोगहरू पनि निम्त्याउँछ । हामीले आफ्नाे खानपानमा ध्यान दिएर दिनहुँ व्यायाम गर्नुपर्छ ।