Logo

Student Corner

मेरो देश नेपाल

Written by: Prinsha Khatiwada - 33022, Grade III

Posted on: 21 November, 2023

मेरो देशको नाम नेपाल हो । नेपाल प्राकृतिक सौन्दर्यको धनी देश हो । नेपाल दक्षिण एसियामा भारत र चीनको बिचमा रहेको छ । नेपालसँग कुनै समुद्र जोडिएको छैन । नेपालमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा रहेको छ । नेपालमा जलविद्युत उत्पादन गर्न सकिन्छ । नेपाल जलश्रोतको धनी देश पनि हो । नेपालको राजधानी काठमाडौँ हो । यहाँ धेरै जात र धर्मका मानिसहरू बस्छन् । म मेरो देशप्रति गौरव गर्दछु । म आफूलाई नेपाली भन्न पाएकोमा अत्यन्त खुसी छु । मलाई मेरो देश धेरै मन पर्छ र मेरा देश मेरा लागि धेरै प्यारो छ ।