Logo

Student Corner

छठ पर्व

Written by: Shreem Raj Joshi - 35030, Grade I

Posted on: 21 November, 2023

छठ पर्वमा हामीले खोलाको किनारमा गएर उदाउँदाे र अस्ताउँदाे सूर्यको पूजा गर्छौं । याे पर्व कार्तिक महिनामा पर्दछ । छठ तराईमा रमाइलो हुन्छ । छठ पर्व सबै जना मिलेर खुसी साथ मनाइन्छ । छठमा मिठामिठा फलफूल र मिठाई खाइन्छ । काठमाडौँमा रानीपोखरी, कमलपोखरी आदि ठाउँमा पनि छठ पूजा गरिन्छ ।