Logo

Student Corner

खुसी

Written by: Prayash Shrestha - 24052, Grade XII

Posted on: 20 November, 2023

मेरो मनको छोरो,

सपना हरेक पलमा ।


 

उडाउँछु खुशीको चाङ

हरेक दिनसँग ।


 

साँचो छ सपना परिवर्तनको सारो,

जीवनमा छाया सम्पन्नताको भर ।


 

जिन्दगी यसरी सुनाउँछ,

सपना मेरो खुशी हँसाउँछ सधैँ ।