Logo

Student Corner

खानेकुरा

Written by: Reyansh Thapa - 35020, Grade I

Posted on: 10 November, 2023

हामीले जङ्कफुड कहिल्यै पनि खानुहुँदैन । यस्ता खानाले हामी बिरामी पर्छाैँ । हामीले झिँगा भन्किएका खाना खायौँ भने पनि बिरामी हुन्छाैँ । खुला ठाउँमा पकाएको खाना खायो भने पनि मानिस बिरामी हुन्छन् । मिठाई धेरै खायौँ भने पनि बिरामी परिन्छ ।