Logo

Student Corner

मोबाइल फोन

Written by: Avi Thapa - 30008, Grade VI

Posted on: 09 November, 2023

मार्टिन कुपर मोबाइल फोनको आविष्कार गर्ने व्यक्ति हुन् । मार्टिन कुपरको जन्म डिसेम्बर २६-१९२८ मा भएको थियो । उनको बुबाको नाम अर्थर कुपर हो । उनकी आमाको नाम मेरी कुपर हाे । डट एच मोबाइल फोनहरू जुन ३ अप्रिलमा मार्टिन कुपरद्वारा आविष्कार गरिएको थियो ।   त्यहाँ १० भन्दा बढी फोन कम्पनीहरू छन् । फोन र बिजुली उपकरणहरू यति लोकप्रिय छन् कि उनीहरूले धेरै पैसा कमाउँछन् । अहिले यो सम्पूर्ण संसारमा मोबाइल फोन सबैको साथमा छ  । उनीहरू प्रायः मनोरञ्जनको लागि मोबाइल फोन खरिद गर्छन् । तिनीहरूमध्ये केहीले व्यापारको लागि यसलाई किन्छन् । मोबाइलमा धेरै मोबाइल खेलहरू हुन्छन् । ४९० हजार मोबाइल गेमहरू तपाईंले कल्पना गर्नुहोस् त ।  त्यहाँ कुनै मोबाइल गेमहरू हुने थिएनन्,  यदि मार्टिन कुपर संसारमा नभएकाे भए । मार्टिन कुपरले आविष्कार गरेको पहिलो सेल फोन एनआरपी थियो । गुगलका अनुसार मार्टिन कुपर यस संसारमा नभएको भए ७० लाखभन्दा बढी मोबाइल एप्स हुने थिएनन् । माेबाइल फाेनकाे आविष्कारले हाम्राे जीवन निकै सहज बनेकाे छ । माेबाइलकाे प्रयाेग गरेर हामीले देश विदेशमा घटेका विभिन्न घटनाहरूका बारेमा जानकारी पाउन सक्छाैँ । हामीले माेबाइलकाे सही सदुपयाेग गर्नुपर्छ ।