Logo

Student Corner

खानेकुरा

Written by: Umang Raj Singh - 35026, Grade I

Posted on: 08 November, 2023

बजारका खानेकुरा धेरै खायाैँ भने बिरामी परिन्छ । बासी खाना खायौँ भने पनि बिरामी परिन्छ । बासी खानामा किटाणुहरू हुन्छन् र यस्ता खानाले हामीलाई रोग लाग्छ । झिँगा भन्किएका खाना खायौँ भने पनि बिरामी परिन्छ ।