Logo

Student Corner

हाम्रो देश

Written by: Siddhika Malla - 34025, Grade II

Posted on: 07 November, 2023

हाम्रो देशको नाम नेपाल हो । नेपालको छिमेकी देश भारत र चीन हुन् । नेपालको उत्तरमा चीन छ । नेपालको दक्षिण, पूर्व र पश्चिममा भारत छ । नेपालको राजधानी काठमाडौँ हो । नेपालमा ७ वटा प्रदेश छन् । नेपालमा ७७ वटा जिल्ला छन् । नेपालमा धेरै नदीहरू छन् । नेपालमा हिमाल, पहाड र तराई छन् । नेपालमा धेरै जङ्गलहरू छन् । नेपालका ठुला नदीहरू काेशी, गण्डकी र कर्णाली  हुन् । सगरमाथा नेपालको अग्लो पहाड हो ।