Logo

Student Corner

कुकुर

Written by: Ajanya Parajuli - 33031, Grade III

Posted on: 06 November, 2023

 कुकुर घरपालुवा जनावर हो । कुकुर मलाई धेरै मन पर्ने जनावर हो । कुकुर सबै देशहरूमा पाइन्छ जस्तैः अष्ट्रेलिया, अमेरिका, जापान, चीन, भारत, फ्रान्स आदि विभिन्न देशमा । कुकुरकाे आफ्नै महत्त्व रहेको छ । कुकुर धेरै जातका हुन्छन् । कुकुर कालो, सेतो, खैराे आदि विभिन्न रङका पनि हुन्छन् । कुकुरको मन पर्ने खानेकुरा मासु र हड्डी हो । कुकुरको बच्चालाई छाउराछाउरी भनिन्छ । कुकुरले हाम्रो घरको सुरक्षा गर्छ । आर्मी पुलिसहरूले पनि चोर पत्ता लगाउन कुकुरको प्रयोग गर्छन् । कुकुरलाई तालिम दिएर पाल्ने गर्दछन् ।