Logo

Student Corner

पानी

Written by: Deboshmita Mukharjee - 35007, Grade I

Posted on: 06 November, 2023

पानी हो सर्वश्रेष्ठ 

सबैको तिर्खा मेटाउने । 

हरेककाे भलाे गर्दछ यसले 

सर्व प्राणीको ज्यान बचाउने ।

बग्दछ पानी खोलामा 

अनेकाैँ ठाउँमा पुगेर ।

मेटाउँछ प्यास तिर्खाको 

जाे बसेको हुन्छ कुरेर ।