Logo

Student Corner

रङ्गीचङ्गी फूल

Written by: Bibhuti Pathak - 34044, Grade II

Posted on: 30 October, 2023

आँगनीकाे डिलमा रङ्गीचङ्गी फूल छन्

हेर साथी फूलमा पुतलीका हुल छन्

फूल देख्दा फूल जस्तै फुल्न मन लाग्छ

 पुतलीका हुल जस्तै डु्ल्न मन लाग्छ 

आऊ हामी नाचौँ गाऔँ फूल जस्तै रमाऔँ

 पुतलीका हुल जस्तै हामी साथी बनाऔँ॥