Logo

Student Corner

मेरी आमा

Written by: Urav Basnet - 35027, Grade I

Posted on: 30 October, 2023

मेरी आमाको नाम रबिता बस्नेत हो । मेरी आमाले सबैजनालाई खाना पकाउनुहुन्छ । मेरी आमाले धेरै मलाई माया गर्नुहुन्छ । म पनि आमालाई माया गर्छु । मेरी आमा मेरो लागि साथी पनि हुनुहुन्छ । मेरी आमाले मलाई सबै कुरामा सहयोग गर्नुहुन्छ । म पनि मेरी आमालाई भान्सामा सहयोग गर्छु । म मेरी आमालाई आदर र सम्मान गर्छु ।