Logo

Student Corner

आदिकविप्रति

Written by: Bibhuti Khadka - 25042, Grade XI

Posted on: 03 October, 2023

भानुभक्त जन्मिए तनहुँको रम्घामा


 

संस्कृतको शिक्षा पाए आफनै घरमा ।


 

एकदिन उनले घाँसीलाई भेटे गाउँमा 


 

सोधे के गर्दै छौ भनी यस ठाउँमा ।


 

कीर्ति आफ्नो राँखू भनी कुवा खन्दै छु


 

असल केही काम गरुँ भनी सोच्दै छु ।


 

घाँसीको कुरा सुनी भानु चकित परे


 

मैले केही गर्न सकिन भनी सोचमा परे ।


 

बधुशिक्षा,भक्तमाला,प्रश्नोतर किताब लेखे


 

बाल्मिकी रामायण अनुबाद गरी गुण लगाए ।


 

आदिकविको उपाधि पाए नेपाली साहित्यमा 


 

भानु जयन्ति मनाउँछौँ हामी हरेक वर्षमा