Logo

Student Corner

लेगाे

Written by: Yug Shrestha - 33034, Grade III

Posted on: 03 October, 2023

 लेगाे एउटा खेल्ने कुरा हो । यस खेलमा विभिन्न प्रकारका रङ, आकार आदि हुन्छन् । लेगाे इँटा जस्तो हुन्छ । कुनै सानासाना पनि हुन्छन् । एउटा इँटा हरायो भने लेगाे बनाउन सकिँदैन । लेगाे ठुला केटाकेटीले खेल्न पाउँछन् । साना बच्चाहरूले पनि खेल्ने लेगाे बनिसकेकाे छ । लेगाेका इँटाहरू एक सेटमा एक हजारभन्दा धेरै हुन सक्छन् । लेगाेले हामीलाई सिर्जनात्मक बनाउन सहयोग गर्छ । लेगाेमा एकदम सजिलो आकारदेखि लिएर एकदम गाह्राे आकार बनाउन सक्छौँ । याे खेल खेल्न निकै रमाइलो हुन्छ ।