Written by: Aranya Tripathi - 34008, Grade II
Posted on: 02 October, 2023
मिलीजुली साथीभाइसँगै खेलौँ आज
आफ्नाे राम्राे प्रस्तुति देखाऔँ सबकाे माँझ
गृहकार्य सकेर सबै चाैरमा भेटाैँ
कुराकानी साटेर दुःखहरू मेटाैँ
भन्नुहुन्छ आमा मिलेर खेल
सुख दुःख आएमा मिलीजुली झेल
राम्रो बाेल राम्राे पढ सबै अघि बढ॥