Logo

Student Corner

यदि

Written by: Shubham Devkota - 25060, Grade XI

Posted on: 29 September, 2023

यदि

कागती र सुन्तलाको प्रेम 
त्यो गुलियो कि अमिलो ?
यदि आँशु र हाँसो एक भए 
के सुखमा दु:खले विश्वास गर्छ ?
यदि पानी र हावाले हात मिलाए भने 
के तिनीहरूले आँधीबेहरी वा शान्त बालुवालाई मनाउने छन् ?
यदि सूर्योदय र सूर्यास्त एकै पटक हुन्छन  भने
के आकाशमा फूलजस्ता ताराहरू देखिन्छ ?

अनि आउँछु म 
र आउनेछ्याैँ तिमी 
म  सोचिरहेछु 
हामीले  के गर्थ्याैँ ?