Logo

Student Corner

खानेकुरा

Written by: Noya Poudel - 35014, Grade I

Posted on: 29 September, 2023

हामीले बासी खाना खायाैँ भने बिरामी पर्छाैँ । हामीले झिँगा भन्किएका खाना खानाले पनि बिरामी परिन्छ । हामीले बजारको खानेकुरा खानुहुँदैन । बजारका खानेकुरा खायाैँ भने पनि हामी बिरामी पर्छाैँ । हामीले धेरै गुलियो खानेकुरा खायाैँ भने पनि हामीलाई सन्चो हुँदैन ।