Logo

Student Corner

साथी

Written by: Aarav Shrestha - 34002, Grade II

Posted on: 28 September, 2023

स्कुल जाने बाटोमा 

खेल्दै हिँड्दा चिप्लियो 

मेराे एउटा साथीको 

आज खुट्टा मर्कियाे

 रोएको देख्दा साथी त्यो

 मेराे मन चर्कियो

 तिमीलाई दुःख पर्दा

 मेरो मन आत्तियो

 साथी छ त सास छ

साथी बिचको कर्तव्य

 पूरा गर्छ सम्म मनले॥