Logo

Student Corner

खानेकुरा

Written by: Ojaswi Kunwar - 35015, Grade I

Posted on: 27 September, 2023

धेरै गुलियो मिठाई र चकलेट खायाैँ भने बिरामी परिन्छ । त्यस्तै गरी झिँगा भन्किएका खानेकुरा खायौँ भने पनि बिरामी परिन्छ । बाटामा पाइने तेलमा तारेका खाना खानु हुँदैन । यस्ता खानेकुराले पनि हामी बिरामी पर्छौँ ।