Logo

Student Corner

प्याराे छाेराे

Written by: Diwit Raj Sharma - 34009, Grade II

Posted on: 26 September, 2023

परिवारको जेठो हुँ म छोरो

आमा र बाबाको मायाको डाेराे

माया गर्छु सबैलाई मनबाट धेरै 

सबैले ज्ञानी भन्छन् कुरा गर्छन् मेरै

 मपछिको घरमा छ एउटा भाइ 

उसले पनि मायाले बोलाउँछ है दाइ

परिवारमा खुसी हुँदा दिनै घमाइलो

मिलिजुली बस्छाैँ हामी गर्छौं रमाइलो ॥

 दिवित राज शर्मा