Logo

Student Corner

प्रिय साथी मिठो सम्झना

Written by: Chanchal Sah - 25032, Grade XI

Posted on: 25 September, 2023

प्रिय साथी मिठो सम्झना

मेराे यो कविता तिम्रै लागि

हाम्रो मित्रताकाे काेसेली

समयको चर्चामा हाम्रो गुनासो ।

 जिन्दगीको यात्रा मिले हाम्रो रासी

साथी तिम्रो प्रेम अनमोल ब्यासी ।

बदलिएन समय बदलिन बिचार 

हामी त खोज्दै गए तिमी जस्तै कोही

मिलेको विचार साथी मात्र होइन परिवार कै गाँठो

साथीको साथ धेरै सन्देश पुरानो । 

बिर्सिन त के बिर्सिनु याद ता त्यो

उनै खेलेका दिनहरू नै आउँछन्

बितेका दिनहरूको  स्मृतिहरूमा बसे, 

पुराना साथीहरू हाम्रो दिलमा मात्र  टासियाे

मुस्कानले भरिएको हाम्रो चेहरा 

बिर्सिन्न त्यो कक्षा कोठाका दिनहरू 

स्कुल  बदलिए होलान् तर मन त त्यही छ

हे साथी

यो  नै तिमी  विद्यालयका त्यो दिन मनमा गासिनु 

 प्रिय साथी,

जीवनको सफरमा

सधैं मिल्ने छौंँ धेरै वर्षपछि पनि हाम्रो बिचार 

साथी तिम्रो  यादमा हाम्रो दिल धड्किए

प्रिय साथी तिम्रो मेरो जीवनको मिठो सम्झना ||