Written by: खुसी दाहाल - 35011, Grade II
Posted on: 25 September, 2023
बाहिरका खाना खाजा खायाैँ भने बिरामी परिन्छ । चटपटे, पानीपुरी र अन्य विभिन्न जङ्कफुड सेवन गर्याे भने पनि मान्छे बिरामी हुन्छन् । चिल्लो, अमिलो, पिरो र निकै स्वादिलो खानेकुराले पनि मानिसहरू बिरामी पर्न सक्छन् । त्यसैले घरमा पकाएका खानेकुरा खाऔँ ।