Logo

Student Corner

डियरवाक सिफल नाइट

Written by: Suruchi Bimali - 34026, Grade II

Posted on: 22 September, 2023

हाम्रो विद्यालयमा डियरवाक सिफल नाइट गत श्रावणको १२ गते भएको थियो ।

डियरवाक सिफल नाइट मलाई धेरै रमाइलाे लाग्याे । मैले यस कार्यक्रममा नाटक, गीत र कविता वाचनमा भाग लिएकाे थिएँ । मेरो प्रस्तुति बाबाआमाले निकै मन पराउनुभयो । डियरवाक सिफल नाइट कार्यक्रम नेपाली राष्ट्रिय गान गाएर स्वस्ति वाचनबाट सुरु भएको थियाे । त्यसपछि नृत्य कार्यक्रम भएको थियो । त्यसपछि हाम्रो नाटक र कविता वाचन भयाे । यसरी धेरै प्रस्तुतिहरू भएपछि हाम्रो डियरवाक सिफल नाइट कार्यक्रम सकियो ।