Written by: श्रीमराज जाेशी - 35030, Grade I
Posted on: 21 September, 2023
बजारमा पाइने रङ मिसिएका बासी खानेकुरा खाँदा बिरामी परिन्छ । झिँगा भन्किएका खानेकुरा खाँदा बिरामी परिन्छ । बाटोमा बनाएका खानेकुरा खाँदा बिरामी परिन्छ । बजारमा भएको तयारी खानेकुरा र धेरै दिनको बासी खाना खाइयो भने पनि बिरामी परिन्छ ।