Logo

Student Corner

प्रकृति

Written by: Shubha Shree Malla - 31030, Grade V

Posted on: 19 September, 2023

प्रायः म प्रकृतिको बारेमा सोच्छु
याे अद्वितीय साहसिक छ
हाम्रो प्रकृति सर्वोच्च छ
र हाम्रो प्रकृति उत्तम  छ

 

अक्सर म के बारेमा सोच्छु
जसलाई प्रकृतिले बनाउँछ
तिनै  ईर्ष्याले पागल छन्
हामी प्रकृतिकै उपज हाैँ भन्ने किन साेच्दैनन्

 

भूक्षय , भूकम्प र ज्वालामुखी विस्फोट
कहिले  वर्षा हुन्छ, यस्ताे समस्यासँग जुद्धै
हामी अघि बढ्नुपर्छ 
आफ्नो नियम र गतिसँग

 

प्रायः म प्रकृतिको बारेमा सोच्छु
याे अद्वितीय साहसिक
हाम्रो प्रकृति सर्वोच्च छ
र हाम्रो प्रकृति उत्तम  छ