Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Anwesha Pant - 35002, Grade I

Posted on: 19 September, 2023

मेरो नाम अन्वेषा पन्त हो । मेरी आमाको नाम दीपिका हाे । मेरो बाबाको नाम पङ्कज हो । म सिफलमा बस्छु । म एक कक्षामा पढ्छु । म सिफल स्कुलमा पढ्छु । म पाँच वर्षकी भएँ । म धेरै पढ्छु । म ठुली भएपछि असल मानिस बन्नेछु ।