Logo

Student Corner

साथी

Written by: Aarav Kalika - 34034, Grade II

Posted on: 15 September, 2023

मेरा साथी असल छन् 
सधैँ मिलीजुली बस्छन्
सँगै खेल्ने सँगै खाने
सँगै स्कुल जाने आउने
मेरा तीन साथी छन् 
धेरै मन मिल्ने यिनै छन्