Logo

Student Corner

बगैँचा

Written by: Sandesh Katuwal - 29064, Grade VII

Posted on: 14 September, 2023

यो हो बगैँचा हाम्रो । 
छ सबै भन्दा राम्रो ।

 

मेरो घरमा छ बगैचा दामी ।
त्यहाँ रमाउञ्जेल हामी।

 

मेरो बगैँचा मा फुल्छ फूल ।
फूल रोप्दा पाएँ मैले सुकुन।  

 

बगैँचा हो फूलको देश। 
यो बगैँचामा छ फुल्छन्  विशेष ।