Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Ausprishya Aryal - 35004, Grade I

Posted on: 14 September, 2023

मेरो नाम अस्पृश्य अर्याल हो । म ग्रीनहिलसिटीमा बस्छु । म सिफल स्कुलमा पढ्छु । मेरो घरमा बाबा र आमा हुनुहुन्छ । मेराे घरमा भाइ पनि छ । मेरो भाइ प्यारो छ । मेराे भाइको नाम मनन् हाे । म कक्षा एकमा पढ्छु । मलाई बल खेल्न मन पर्छ ।