Logo

Student Corner

मेरो देश

Written by: Sarvesh Raj Adhikari - 30056, Grade VI

Posted on: 13 September, 2023

माया गर्छु म मेरो देशलाई
बद‌ल्दिनँ  म मेरो भेषलाई
यो ठाँउ हो मेरो जन्मदाता
यसलाई म मान्छु मेरी माता

 

छोड्‌‌दिनँ म कहिले यो ठाउँ
यो हो मेरो जन्मभूमि घर र गाउँ
देश हो मेराे पहिचान
यो देश हो मेरो शान

 

म मेरो देश मै खुसी रहन्छु 
देशकै  अन्न  र पानी खान्छु
देशमै बाँच्छु देशमै मर्छु 
देशलाई बचाउँछु

 

याे देश मेरी आमा
छन् धेरै जात बाउन, क्षेत्री, तामाङ, लामा 
माया गर्छु म मेरो देशलाई 
बद‌ल्दिनँ म मेरो भेषलाई