Logo

Student Corner

मेरी प्यारी आमा

Written by: Anaya Parajuli - 34043, Grade II

Posted on: 13 September, 2023

मलाई जन्म दिने
मेरी प्यारी आमा
मलाई कर्म दिने
मेरी प्यारी आमा
मलाई भाेक लाग्दा खान दिने
मेरी प्यारी आमा 
मलाई सन्चाे नहुँदा स्याहार गर्ने
मेरी प्यारी आमा
मलाई सधैँ माया गर्ने 
मेरी प्यारी आमा॥