Logo

Student Corner

गँगटो

Written by: Khushi Dahal - 35011, Grade I

Posted on: 12 September, 2023

गँगटो एउटा जीव हो । यो पानीमा बस्दछ । याे जमिनमा पनि बस्दछ । गँगटोका धेरैवटा खुट्टाहरू हुन्छन् । गँगटाेका पेटमा दाँत हुन्छन् । गँगटो विषालु हुन्छन् । गँगटो धरै रङका हुन्छन् ।