Logo

Student Corner

मेराे खेलाैना

Written by: Ojaswi Kunwar - 35015, Grade I

Posted on: 08 September, 2023

मेराे खेलाैना नै मेरो सानाे भालु हाे । भालु खैरो रङको छ । भालुका दुईवटा आँखा छन् । भालुका दुईवटा खुट्टा छन् । भालुका दुईवटा कान छन् । मलाई मेरो भालु धेरै मन पर्छ । मेरो खेलौना भालुको एउटा मुख छ । भालुको एउटा नाक छ । म मेरो खेलौना भालु सँग सधैँ खेल्छु ।