Logo

Student Corner

फूल

Written by: Aarshika Poudyal - 34041, Grade II

Posted on: 07 September, 2023

राम्रा हुन्छन् फूलहरू वरिपरि फुलेका 
राम्रा हुन्छन् फूलहरू फरक फरक रङ्गका 
आँगनमा फूल्छन् फूलहरू हुन्छ मन खुसी
चर्चा हुन्छ छरछिमेकमा राम्रा राम्रा फूलहरूका 
कुनै फुल्छन् वसन्तमा  कुनै फुल्छन् हेमन्तमा 
जुन ऋतुमा फूले पनि राम्रा हुन्छन् फूलहरू॥