Logo

Student Corner

मलाई मन पर्ने खेलौना

Written by: Smyra Gautam - 35025, Grade I

Posted on: 06 September, 2023

मेराे घरमा धेरै खेलाैना छन् । मलाई मन पर्ने खेलौना चाहिँ बार्बीडल हाे । मलाई बार्बीडलकाे कपाल र लुगा मन पर्छ । मलाई बार्बीडल राम्री लाग्छ । बार्बीडलसँग खेल्न धेरै रमाइलो हुन्छ । मेराे बार्बी सानाे छ ।