Logo

Student Corner

मेराे खेलाैना

Written by: Noya Paudel - 35014, Grade I

Posted on: 04 September, 2023

मेराे घरमा धेरै खेलाैनाहरू छन् । मेरो खेलौना पुतलीको नाम रानी हाे । म ऊसँग धेरै खेल्छु । मलाई यो खेल्ने कुरा मेरो बाबाले किनिदिनुभएको हो । मेरी पुतली राम्राे छ । याे पुतली सानाे पनि छ । मेरो खेलौना मलाई धेरै मन पर्छ ।