Written by: Arsan Bajimaya - 34007, Grade II
Posted on: 01 September, 2023
खाना खाना खाना मिठो मिठो खाना दाल भात तरकारीसबै खान्छौँ मिठाे गरीफलफूल माछा मासुलेतागत पाउछाैँ हामीले खाना खाने बानीलेनिरोगी हुन्छाैँ हामीआर्सन बजीमाया